बडापत्र

 

मधेश प्रदेश सरकार

 उद्योगपर्यटन तथा वन मन्त्रालय

प्रदेश वन निर्देशनालय

डिभिजन वन कार्यालय बारा

 सिमरा, बारा

नागरिक वडापत्र

CITIZEN CHARTER

क्र.सं. सेवाको प्रकार सेवाग्राहीले पेश गर्नुपर्ने कार्य सम्पादन हुने सेवा प्रवाह गर्न लाग्ने अवधि लाग्ने सरकारी दस्तुर कार्य सम्पादन गर्ने शाखा गुनासो सुन्ने अधिकारी
1 कामको विवरण कागजातहरु/प्रमाणहरु प्रकृया १५ दिन निःशुल्क योजना डिभिजनल वन अधिकृत
2 सामुदायिक वन उपभोक्ता समुह दर्ता तोकिएको ढा“चामा दरखास्त, सव–डिभिजन वन कार्यालयबाट आवश्यक प्राविधिक सहयोग प्रदान गरिने । ३ महिना निःशुल्क शाखा डिभिजनल वन अधिकृत
3 साझेदारी वन दर्ता  उपभोक्ता समुहले तयार पारेको विधान, सव–डिभिजन वन कार्यालयबाट आवश्यक प्राविधिक सहयोग प्रदान गरिने । फिल्ड निरीक्षण भई पेश भएको १ दिन भित्र निःशुल्क योजना डिभिजनल वन अधिकृत
4 निजी वन दर्ता साधारण सभाको निर्णय । प्रक्रिया पुरा भई सव डिभिजन वन कार्यालयको शिफारिस साथ आउने । र सो को दर्ताको लागि स्थानिय तहमा सिफारीश सहित पठाउने । फिल्ड निरीक्षण भई पेश भएको १ दिन भित्र निःशुल्क शाखा डिभिजनल वन अधिकृत
5 सार्वजनिक जग्गामा वन विकास तथा सहरी वन तोकिएको ढा“चामा दरखास्त, प्रक्रिया पुरा भई सव डिभिजन वन कार्यालयको शिफारिस साथ आउने । र सो को दर्ताको लागि स्थानिय तहमा सिफारीश सहित पठाउने । वन क्षेत्रको आधारमा निःशुल्क योजना शाखा डिभिजनल वन अधिकृत
6 सामुदायिक वन कार्ययोजना तयारी उपभोक्ता समुहले तयार पारेको विधान, सामुदायिक वनको रुपमा व्यवस्थापन सम्बन्धमा सव–डिभिजन वन कार्यालयमा पत्राचार गरिने । ३० दिन निःशुल्क योजना शाखा डिभिजनल वन अधिकृत
7 सामुदायिक वन दर्ता तथा वन हस्तान्तरण w साधारण सभाको निर्णय । कार्ययोजना अध्ययन एवं स्थलगत निरीक्षण गरिने । ३ दिन निःशुल्क योजना डिभिजनल वन अधिकृत
8 सामुदायिक वनको टा“चा दर्ता w जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, रेकर्ड हेरी रितपुर्वकको भए टा“चा दर्ता गरिने । १५ दिन रु. १०।– को टिकट, राजश्व मुल्यको १३∞ मु.अ. कर शाखा डिभिजनल वन अधिकृत
9 निजी आवादीको वन पैदावार एक स्थानिय तहबाट अर्को स्थानिय तहमा ओसार पसार जग्गाको नक्शा,फिल्डबुक प्रतिलिपि स्थलगत जा“चबुझ, कटान आदेश, कटान मुछान पश्चात् लगत पेश भएपछि नियमानुसार विमार्का गरी छोडपूर्जी दिइने । बृक्षारोपण समयमा निःशुल्क योजना डिभिजनल वन अधिकृत
10 बृक्षारोपणको लागि विरुवा वितरण  मालपोत तिरेको रसिद, औचित्य र नर्सरीमा मौज्दात विरुवाको आधारमा विरुवाको परिमाण र जात उपलब्ध गराइने । बृक्षारोपण समयमा निःशुल्क शाखा डिभिजनल वन अधिकृत
11 संस्थागत वृक्षारोपणको तर्फ कार्यालय÷ संघसंस्थाको विरुवा माग गर्ने पत्र  फिल्ड निरीक्षण प्रतिवेदन । औचित्य र नर्सरीमा मौज्दात विरुवाको आधारमा विरुवाको परिमाण र जात उपलब्ध गराइने । ५ दिन निःशुल्क योजना डिभिजनल वन अधिकृत
12 वन पैदावारमा आधारित उद्योगको दूरी प्रमाणित÷ एकिन सव–डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा समुहले तयार   सोही दिन कार्यालय समय भित्र रु.१०।– को टिकट, तोकिए बमोजिमको राजश्व रकम । शाखा डिभिजनल वन अधिकृत
13 जडिबुटी संकलन इजाजत (लघु वन पैदावार)  समुहको माग निवेदन । वन क्षेत्र तोकी संकलन ईजाजत दिइने । सोही दिन कार्यालय समय भित्र वन नियमावली, २०५१ को अनुसूचि ३ बमोजिमको राजश्व । व्यवस्थापन डिभिजनल वन अधिकृत
14 जडिबुटी निकासी अनुमतिः  सव–डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा समुहले तयार पारेको कार्ययोजना, सव–डिभिजन वन कार्यालयबाट प्राप्त नापतौल मुचुल्का । सोही दिन कार्यालय समय भित्र निःशुल्क शाखा डिभिजनल वन अधिकृत
15 (क) स्वदेश भित्र  साधारण सभाबाट अनुमोदन भएको निर्णय, कारबाही तुरुन्त शुरु हुने । सोही दिन कार्यालय समय भित्र निःशुल्क योजना डिभिजनल वन अधिकृत
16 (ख) विदेशमा  सव–डिभिजन वन कार्यालयको शिफारिस । निवेदन पेश हुनासाथ कारबाही शुरु हुने । सोही दिन कार्यालय समय भित्र नियमानुसार लाग्ने शुल्क शाखा डिभिजनल वन अधिकृत
17 वन संरक्षण कार्यः समुहको निर्णय सहितको पत्र, प्रक्रिया पुरा भई सव डिभिजन वन कार्यालयको शिफारिस साथ आउनुपर्ने । प्रकृया पुरा भई पेश भएकै दिन सकार र कम संकलन खर्च तथा मु.अ. कर योजना डिभिजनल वन अधिकृत
18 (क) उजुरी सुन्ने  टा“चा । प्रक्रिया पुरा भई सव डिभिजन वन कार्यालयको शिफारिस साथ आउनुपर्ने । सोही दिन कार्यालय समय भित्र निःशुल्क शाखा डिभिजनल वन अधिकृत
19 (ख) दोषी उपर कारबाही । रित पूर्वक निवेदन, प्रकृया पूरा गर्न सव– डिभिजन वन कार्यालयमा पठाउने । सोही दिन कार्यालय समय भित्र नियमानुसार लाग्ने शुल्क ब्यबस्थापन डिभिजनल वन अधिकृत
20 वन विकास कार्यः  जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, प्रचलित कानुन बमोजिम । सोही दिन कार्यालय समय भित्र निःशुल्क शाखा डिभिजनल वन अधिकृत
21 (क) सामुदायिक वन  नागरिकता प्रमाणपत्रको प्रतिलिपि  स्विकृत वार्षिक कार्ययोजना अनुसार प्रकृया पुरा भई पेश भएकै दिन नियमानुसार लाग्ने शुल्क प्रशासन शाखा डिभिजनल वन अधिकृत