साझेदारी वन


यस जिल्लामा चारवटा साझेदारी वनहरू रहेका छन । तनकाे  विवरण यस प्रकार छ ।
१. लाटीझेाडा साझेदारी वन
२. लाेहान्द्रा केरावारी  साझेदारी वन
३. बेलबारी चिसान्ग  साझेदारी वन
४. पथरी शनिश्चरे  साझेदारी वन